सिरहाका प्रहरी निरीक्षक मल्ल ‘उत्कृष्ट लागूऔषध अनुसन्धानकर्ता’ को रुपमा सम्मानित
अनलाइनखबर
·
·
२ हप्ता अगाडि
३० असोज, सिरहा । सिरहामा कार्यरत प्रहरी निरीक्षक विशाल मल्ल सम्मानित भएका छन् । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा उनलाई ‘उत्कृष्ट लागूऔषध अनुसन्धानकर्ता’ का रूपमा सम्मान गरिएको हो । लागूऔषध तस्करीको सञ्जाल पहिचान, जोखिमपूर्ण परिस्थितिको नेतृत्व र प्रभावकारी अनुसन्धानमार्फत महत्वपूर्ण सफलता हासिल गरेको भन्दै उनलाई सम्मान गरिएको हो । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्