३० असोज, काठमाडौं । सरकारले अबदेखि सडक निर्माणका कार्यमा प्रयोग हुँदै आएको कालोपत्रे (बिटुमिन) का ठाउँमा सिमेन्ट प्रयोगलाई प्राथमिकता दिने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३ स्वीकृत गरेसँगै सम्भव भएसम्म आयातित सामग्री प्रयोगमा रोक लगाएको हो । यस निर्णयसँगै सरकारी खरिद तथा पूर्वाधार निर्माणमा आयातित सामाग्रीप्रतिको
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना सरकारको प्राथमिकता रहेको बताएकी छिन्। उनले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशका विभिन्न स्थानमा ट्रमा सेन्टर विस्तार गर्ने र
काठमाडौँ । बैंकिङ, व्यवस्थापन, लेखन र खेलकुद क्षेत्रमा अनुभव हासिल गरिसकेका दिलीपराज बराल बीटीआई ग्रुप अफ भेन्चर्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन् । ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले उनलाई व्यावसायिक सञ्जालमा स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेका हुन् । महोत्तरीका ४८ वर्षीय बरालले आईएमई रेमिट्यान्स, ग्लोबल आईएमई बैंक तथा ज्योति विकास बैंकमा काम गरिसकेका
The 1993-batch diplomat, who previously served as India’s ambassador to Bhutan and handled Nepal-Bhutan affairs at the foreign ministry, is expected to take up his new assignment shortly.
काठमाडौँ। ठेकेदारबाट मदिरा, आइफोन र मिठाईसहितका उपहार लिएको भन्ने आरोपबारे लगानी बोर्डको कार्यालयले आफ्नो धारणा सार्वजनिक गरेको छ। कार्यालयले उक्त घटनाबारे फैलाइएको प्रचारप्रसार भ्रामक तथा तथ्यहीन रहेको दाबी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डको कार्यालयका
३० असोज, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठ सम्मानित भएका छन् । ७१औं प्रहरी दिवसको अवसर पारेर शुक्रबार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उनलाई सम्मान गरेको हो । श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन तथा अपराध रोकथाममा प्रभावकारी भूमिका निर्वाह गरेको बताइएको छ । विपद् प्रतिकार्य, खोज तथा उद्दार कार्यमा समेत उनको नेतृत्वदायि
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा उपहार तथा नगद लेनदेन नगर्न आग्रह गरेको छ। पार्टीले शुभकामना आदानप्रदान गर्दा कुनै पनि प्रकारको उपहार, नगद, जिन्सी वा सुविधाको लेनदेनलाई निरुत्साहित गर्न अपिल गरेको हो। रास्वपाका महामन्त्री विपिन आचार्यले शुक्रबार एक विज्ञप्तिमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई चाडपर्वको शुभकामना दिँदै
३० असोज, सुर्खेत । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशको योजना कोर्ने सारथीका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा. भीमबहादुर खत्रीलाई रोजेका छन् । असोज २३ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले डा. खत्रीलाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । कार्यभार सम्हाले लगतै कर्णाली प्रदेश विकासको सूचक तयार गर्ने, आधार खोज्ने र
३० असोज, काठमाडौं । अमेरिकाको मेरील्याण्डमा पहिलोपटक ‘साउथ एसियन अमेरिकन हेल्थ समिट’ (दक्षिण एसियाली अमेरिकी स्वास्थ्य सम्मेलन) भएको छ । नेपाली मूलका चिकित्सक डा. विशाल भण्डारीको नेतृत्वमा १० अक्टोबरमा मेरील्याण्डस्थित ‘युनिभर्सिटिज एट शेडी ग्रोभ’ मा सम्मेलन आयोजना भएको हो । सम्मेलन मेरील्याण्ड गभर्नर्स कमिसन अन कम्युनिटी इनिसिएटिभ्स र गभर्नर्स कमिसन अन साउथ एसियन अमेरिकन अफेयर्सको
काठमाडौँ । पाकिस्तानका बलर उसामा मिरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत मिरलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो। उनको आगमनले टोली थप बलियो बनेको समेत चितवनले जनाएको
More than 130 million voters were deleted during the revision but the Election Commission has denied favouring any party and said wrongly deleted voters can re-enrol.
सुर्खेत । ‘कर्णाली सिंहदरबार’लाई कर्णाली प्रदेश सरकारले आफ्नो गौरवको आयोजना मानेको छ । छरिएर रहेका प्रदेशका मन्त्रालयहरूलाई एउटै भवनमा समाहित गर्ने र एकै भवनबाट व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यसहित यो आयोजनाको अवधारणा
काठमाडौँ। नवरात्रको छैटौँ दिन शुक्रबार कात्यायनी देवीको पूजार्चना गरिएको छ । दसैँघरमा दुर्गा सप्तशती, देवीभागवतलगायत पाठ गरिन्छ । नवरात्रमा अवसरमा देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो
बागलुङ। ढोरपाटन नगरपालिका–८ सुनारथोकमा पिकअप भ्यानको ठक्करबाट चार वर्षीय बालकको शुक्रबार मृत्यु भएको छ। बाटो काटिरहेका बालकलाई द्रुत गतिमा रहेको भ्यानले ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख फडिन्द्रप्रसाद प्रसाईंका अनुसार गम्भीर घाइते बालकलाई बुर्तिबाङ प्रादेशिक
माल्दिभ्सका संयुक्त राष्ट्रसङ्घीय महासभाका एक पूर्वअध्यक्षले कुनै समय भनेझैँ, 'हामी साना हुन सक्छौँ, तर शक्तिहीन छैनौँ।' ब्रिक्सजस्ता मञ्चमार्फत नेपालजस्ता देश र साना राष्ट्रहरूले बहुपक्षीय मञ्चमा आफ्ना आवाजलाई थप सशक्त बनाउन सक्छन्।
३० असोज, पर्सा । पर्सा गाउँपालिका–२ संग्रामपुर पुलस्थित सडकमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महोत्तरीबाट मंलगवा सर्लाहीतर्फ आउँदै गरेको बिआर ०६ बि एक्स ०४३५ नम्बरको कार अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा परेर कार चालक महोत्तरी गौशाला नगरपालिका–५ बस्ने २४ वर्षीय विकल साहको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय