काठमाडौँ । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना छ’। हाल देशको हिमाली भू-भाग तथा गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी
फूलपाती नेपाली हिन्दू संस्कृतिको महत्त्वपूर्ण परम्परा हो। आज विशेषगरी घरघरमा नवदुर्गाको पूजा–आराधना गर्दै फूलपाती भित्र्याउने चलन छ। फूलपातीलाई देवी दुर्गाको शक्ति, समृद्धि र मङ्गलको प्रतीकका रूपमा लिइन्छ। स्थान र परम्पराअनुसार शास्त्रमा नौ प्रकारका फूलपातीको उल्लेख गरिएको
आजको पञ्चाङ्ग वि.सं. २०८३ साल असोज ३१ गते। शनिबार। ईश्वी सन् २०२६ अक्टोबर १७ तारिख। नेपाल संवत् ११४६। रौद्र संवत्सर। दक्षिणायन। शरद ऋतु। श्रीशाके १९४८। आश्विन शुक्लपक्ष। तिथि– सप्तमी, रातको ५:५४ बजे उप्रान्त अष्टमी। नक्षत्र– मूल, बिहान
Delhi Police and security personnel were seen verbally and physically assaulting protesters carrying the national flag, as they forcibly dragged them into detention buses after dark.
काठमाडौँ। रातोपाटीको नियमित प्रस्तुति १२ बजे १२ समाचारमा पाठकवृन्दलाई स्वागत छ । विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुला विद्युत् व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार अन्तरदेशीय
गोरखा । नेपाली सेना र गोरखा सडक योजनाले संयुक्त रूपमा आरुघाटमा बेलीब्रिज जडान गर्ने काम सुरु गरेका छन् । गत आइतबार बूढीगण्डकीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको पुलको केही भाग बगाएको थियो । दसैँका बेला
रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बनरहवाबाट प्रहरीले भन्सार छली गरी लुकाइछिपाइ राखिएका रु नौ लाख १८ हजार मूल्य बराबरका मोबाइलका डिस्प्ले तथा बडी प्यानल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले
धनगढी । कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिकसत्र २०८३/८४ देखि पठनपाठन सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले पठनपाठनका लागि स्वीकृति दिँदै विभिन्न शैक्षिक कार्यक्रमका लागि सिट सङ्ख्या निर्धारण गरेसँगै
रसुवा । बाढीले स्याफ्रुबेँसीको पुल र सडक बगाएपछि यातायात अवरुद्ध हुँदा रसुवाको उत्तरी भेगका स्थानीयवासी जनश्रमदानबाट अस्थायी काठेपुल निर्माणमा जुटेका छन् । आमाछोदिङ्मो गाउँपालिकाका स्थानीयवासी र सुरक्षा निकायको संयुक्त सहभागितामा असोज २५ गतेदेखि पुल निर्माण भइरहेको
झापा । चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना सार्वजनिक गर्दै सुरक्षा संवेदनशीलता हेरी मेला, महोत्सव तथा धार्मिक र सांस्कृतिक स्थलमा
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (जनपक्षीय) बिच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नयाँ बहुमत) गठन भएको छ। एकतापछि धर्मेन्द्र बास्ताेलाले सार्वजनिक गरेकाे राजनीतिक तथा वैचारिक दृष्टिकोणमा कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने, पार्टीभित्र सामूहिक
काठमाडौँ। आज मिति २०८३ साल असोज महिनाको ३० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ- मन्त्रिपरिषद्का १० निर्णय सरकारले गहुँको न्यूनतम समर्थन मूल्य
काठमाडौं। चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार सम्बन्धित स्थानीय तहहरूमा उक्त पुर्जा वितरण गरिएको हो। चितवनको इच्छाकामना गाउँपालिका-७ मा ३२ भूमिहीन सुकुम्बासी र एक भूमिहीन दलित परिवारले लालपुर्जा पाएका…