चाडपर्वमा उपहार र नगद लेनदेन नगर्न रास्वपाको अपिल
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा उपहार तथा नगद लेनदेन नगर्न आग्रह गरेको छ। पार्टीले शुभकामना आदानप्रदान गर्दा कुनै पनि प्रकारको उपहार, नगद, जिन्सी वा सुविधाको लेनदेनलाई निरुत्साहित गर्न अपिल गरेको हो। रास्वपाका महामन्त्री विपिन आचार्यले शुक्रबार एक विज्ञप्तिमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई चाडपर्वको शुभकामना दिँदै
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्