ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना सरकारको प्राथमिकता रहेको बताएकी छिन्। उनले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशका विभिन्न स्थानमा ट्रमा सेन्टर विस्तार गर्ने र
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्