३१ असोज, सुर्खेत । जाजरकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको नलगाड नगरपालिका-८ खुमाउरे खोलास्थित भिरबाट अटो करिब ३०० मिटर तल खसेको हो। २०८३ असोज ३१ गते बिहान करिब ९ः३० बजे दल्लीतर्फबाट तारगाड जाँदै गरेको लु प्र ०२००१ ह ०५२९ नम्बरको अटो दुर्घटनामा
दसैंका बेला रमाइलोका लागि मदिरा सेवन गर्ने प्रचलन छ । मदिरा आफैंमा स्वास्थ्यका लागि राम्रो होइन । मदिरा सेवन गर्ने व्यक्तिले औषधिसँग यसको सम्भावित अन्तरक्रियाबारे सचेत हुनुपर्छ । मदिराले निद्रा लगाउने औषधि तथा केही एलर्जीका औषधिको प्रभाव बढाउन सक्छ । उदाहरणका लागि, निद्रा तथा चिन्ता कम गर्न प्रयोग गरिने डाइजेपाम, अल्प्राजोलाम र निद्रा लगाउन प्रयोग
विभिन्न धार्मिक तथा सांस्कृतिक परम्परामा टीकाको स्वरूप फरक छ । दही र अक्षता मिसाएर बनाइने सेतो टीका तथा बेसार मिसाइएको टीका लगाउने चलन पनि कतिपय समुदायमा पाइन्छ । रातो टीकाको परम्परालाई सिन्दूर, अबिर र अन्य रातो रङका पदार्थको प्रयोगसँग जोडेर व्याख्या गरिन्छ ।
काठमाडौं । दसैँका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहका अनुसार चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई
३१ असोज, जाजरकोट । भूकम्पले क्षतिग्रस्त जाजरकोटको ऐतिहासिक दरबारमा दसैँको फूलपातीका अवसरमा शनिबार जगतिपुरबाट खर्कदेवता र फूलपाती भित्र्याइएको छ ।। पुरानो राजधानी जगतिपुरबाट ल्याइएको खड्गदेवतासहितको फूलपातीलाई परम्परागत विधिअनुसार जाजरकोट दरबारमा भित्र्याइएको हो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी नवराज बरालको संयोजकत्वमा असोज २८ गते बसेको बैठकले जगतिपुरबाट खर्कदेवता र फूलपातीलाई व्यवस्थित रूपमा जाजर…
काठमाडौँ । बडादसैँका बेला बजारमा खाद्यवस्तुको खपत उच्च हुने गर्छ । बजारमा अखाद्य वस्तुको मिसावट, गुणस्तरहीन सामग्रीको बिक्री–वितरण र उपभोक्ता ठगिने क्रम पनि बढ्ने जोखिम रहन्छ । चाडपर्वलक्षित बजार अनुगमन, बजारको वर्तमान अवस्था, मिसावटको बदलिँदो स्वरूप
जनकपुरधाम । बडादसैँ नजिकिँदै गर्दा बजारमा किनमेलको चहलपहल बढेको छ । तर, ज्याला–मजदुरी गरेर जीविका चलाउने र न्यून आम्दानी भएका परिवारका लागि दसैँको खुसीभन्दा दैनिक छाक टार्ने चिन्ता ठुलो बनेको छ । खाद्यान्न, खानेतेल, लत्ताकपडा र
३१ काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पूर्ण नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य र विनोद चौधरी पनि निर्वाचित भएका छन्। महामन्त्रीमा प्रदीप पौड…
समयले सबै बोकेर जाँदैन केही छाया आँखामै छोडिदिन्छ । पत्तै भएन कहिले हरायो बाल्यकाल कहिले हरायो किशोर शरीर कहिले छुटे ती औँलाहरू आखिर युवावस्था पनि प्रौढावस्थामा पुग्छ प्रौढावस्था वृद्धावस्थामा पुग्छ घरको भित्ताबाट झर्छ पुरानो तस्वीर बाकसभित्र चिसिन्छ आमाको चिठी । समयले गोरेटोबाट हाम्रा पाइला मेटिदिन्छ इतिहासका पानामा कति हराए अहम्का दरबार कागजमै बूढा भए
न बिहान आयो न घामको किरण नै छिर्यो न कसैको आवाज सुनियो न मेरो आवाज कसैले सुन्यो दिन बित्यो, रात बित्यो तर अध्यारो उस्तै रह्यो म आफ्नै घरको जमिनमुनि जिउँदै पुरिइरहे । चिच्याएँ, कोही छ ? तर मेरो आवाज माटोमै ठोक्कियो फेरि कराए मलाई बचाऊ म बाँच्न
बागलुङ । पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा आएसँगै प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिरमा भक्तजन आउन थालेका छन् । मालढुङ्गाको पुल मर्मतपछि पछिल्लो तीन दिनदेखि बाहिरी जिल्लाबाट आउने भक्तजन बढ्न थालेका छन्
काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट भोलिसम्ममा करिब ११ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले दसैँ मनाउन भोलिसम्ममा १० देखि ११ लाख मानिसले काठमाडौँ छाड्ने अनुमान गरिएको
काठमाडौँ । स्वास्थ्य तथा खाध्य स्वच्छता मन्त्रालयले आज शनिवार दसैँ बिदाका अवधिमा अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित राख्न र जनशक्तिको ड्युटी रोस्टर तयार पार्न मातहतका अस्पताल तथा प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालयहरूलाई पत्राचार गरेको छ। तर, ऐन–नियम
यसपालि रोचक संयोग जुरेको छ । दसैंको पूर्वसन्ध्यामा प्रदर्शनमा आएका तीन फिल्म भाग–२ हुन् । जस्तो, ‘आ बाट आमा’ होस् वा ‘१२ गाउँ’ । दुवैको पछाडि –२ अंक झुन्ड्याइएको छ । यस्तै, आजबाट फेरि अर्को फिल्म प्रदर्शनमा आएको छ, ‘छ माया छपक्कै–२’ । यो फिल्मको पुच्छरमा पनि ‘२’ छ । यी फिल्मले पहिलेको सफलतालाई दोहोर्याएका
Prime Minister Balendra Shah said financial hardship should not make the festival a burden, while the president and vice-president stressed social harmony and support for families affected by disasters.
साँच्चै भन्ने हो भने मलाई आजकल चाडबाड नआइदिए जस्तो हुन्छ । आइदिए पनि आफ्नै घरको चार किल्लाभित्र मात्रै अटाइदिए हुन्थ्यो जस्तो लाग्छ । यो इष्टमित्र आफन्तकोसम्म पुग्नुपर्ने लेठोले मलाई सारै दिक्क बनाएको छ । चाडबाडहरूले