३१ असोज, काठमाडौं । प्रहरी सहायक निरीक्षक (असइ) ११३औँ समूहले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । प्रहरी कार्यालय सहयोगीका जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका सन्ततिहरूको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले अक्षय कोष स्थापना गरिएको हो । ‘प्रहरी सहायक निरीक्षक ११३औँ समूह प्रहरी सन्तति छात्रवृत्ति अक्षयकोष’ नामकरण गरिएको उक्त कोषको रकम समूहका अध्यक्ष
झापा । झापाको अर्जुनधारामा अवैध रूपमा तास/जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ। अर्जुनधारा नगरपालिका वडा नं. ०५ ओमचौकस्थित सीताराम थापाको घरमा अवैध रूपमा तास र जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका
काठमाडौँ । नेपालले आगामी ३१औँ संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा पग्लिँदै गएका हिमाल र बढ्दै गएको समुद्री सतहको एजेण्डालाई एउटै पर्यावरणीय चक्रमा जोडेर अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउने भएको छ। आगामी कात्तिक २३ देखि मङ्सिर
काठमाडौँ । रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा गएको विनाशकारी बाढीपछि उत्पन्न मानवीय तथा भौतिक सङ्कट सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घीय जलवायु संरचनाअन्तर्गतको ‘हानि तथा नोक्सानी कोष’ (फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज) को सञ्चालक समितिको आकस्मिक बैठक
धनुषा । बडादसैँको सातौँ दिन अर्थात महासप्तमीका अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठहरूमा परम्परागत विधिअनुसार हर्षोल्लासका साथ फूलपाती भित्र्याइएको छ । ऐतिहासिक राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टुकडीले सलामी
KATHMANDU, OCTOBER 17Fulpati, the seventh day of Bada Dashain, is being observed across Nepal today, with people preparing to return to their ancestral homes for family reunions an...
धनुषा । धनुषा जिल्ला प्रशासनले विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गरेर जिल्लाभर एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । चाडपर्वका समयमा सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ बनाउन जिल्लास्थित सुरक्षा निकायका अतिरिक्त गण र
काठमाडौं। दशैंका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहको निरन्तर पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो। निर्णयअनुसार अक्टोबर १८ देखि २० सम्म तीन दिन तातोपानी नाका
३१ असोज, सुर्खेत । जाजरकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको नलगाड नगरपालिका-८ खुमाउरे खोलास्थित भिरबाट अटो करिब ३०० मिटर तल खसेको हो। २०८३ असोज ३१ गते बिहान करिब ९ः३० बजे दल्लीतर्फबाट तारगाड जाँदै गरेको लु प्र ०२००१ ह ०५२९ नम्बरको अटो दुर्घटनामा
दसैंका बेला रमाइलोका लागि मदिरा सेवन गर्ने प्रचलन छ । मदिरा आफैंमा स्वास्थ्यका लागि राम्रो होइन । मदिरा सेवन गर्ने व्यक्तिले औषधिसँग यसको सम्भावित अन्तरक्रियाबारे सचेत हुनुपर्छ । मदिराले निद्रा लगाउने औषधि तथा केही एलर्जीका औषधिको प्रभाव बढाउन सक्छ । उदाहरणका लागि, निद्रा तथा चिन्ता कम गर्न प्रयोग गरिने डाइजेपाम, अल्प्राजोलाम र निद्रा लगाउन प्रयोग
विभिन्न धार्मिक तथा सांस्कृतिक परम्परामा टीकाको स्वरूप फरक छ । दही र अक्षता मिसाएर बनाइने सेतो टीका तथा बेसार मिसाइएको टीका लगाउने चलन पनि कतिपय समुदायमा पाइन्छ । रातो टीकाको परम्परालाई सिन्दूर, अबिर र अन्य रातो रङका पदार्थको प्रयोगसँग जोडेर व्याख्या गरिन्छ ।
काठमाडौं । दसैँका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहका अनुसार चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई
३१ असोज, जाजरकोट । भूकम्पले क्षतिग्रस्त जाजरकोटको ऐतिहासिक दरबारमा दसैँको फूलपातीका अवसरमा शनिबार जगतिपुरबाट खर्कदेवता र फूलपाती भित्र्याइएको छ ।। पुरानो राजधानी जगतिपुरबाट ल्याइएको खड्गदेवतासहितको फूलपातीलाई परम्परागत विधिअनुसार जाजरकोट दरबारमा भित्र्याइएको हो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी नवराज बरालको संयोजकत्वमा असोज २८ गते बसेको बैठकले जगतिपुरबाट खर्कदेवता र फूलपातीलाई व्यवस्थित रूपमा जाजर…
काठमाडौँ । बडादसैँका बेला बजारमा खाद्यवस्तुको खपत उच्च हुने गर्छ । बजारमा अखाद्य वस्तुको मिसावट, गुणस्तरहीन सामग्रीको बिक्री–वितरण र उपभोक्ता ठगिने क्रम पनि बढ्ने जोखिम रहन्छ । चाडपर्वलक्षित बजार अनुगमन, बजारको वर्तमान अवस्था, मिसावटको बदलिँदो स्वरूप
जनकपुरधाम । बडादसैँ नजिकिँदै गर्दा बजारमा किनमेलको चहलपहल बढेको छ । तर, ज्याला–मजदुरी गरेर जीविका चलाउने र न्यून आम्दानी भएका परिवारका लागि दसैँको खुसीभन्दा दैनिक छाक टार्ने चिन्ता ठुलो बनेको छ । खाद्यान्न, खानेतेल, लत्ताकपडा र
३१ काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पूर्ण नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य र विनोद चौधरी पनि निर्वाचित भएका छन्। महामन्त्रीमा प्रदीप पौड…
समयले सबै बोकेर जाँदैन केही छाया आँखामै छोडिदिन्छ । पत्तै भएन कहिले हरायो बाल्यकाल कहिले हरायो किशोर शरीर कहिले छुटे ती औँलाहरू आखिर युवावस्था पनि प्रौढावस्थामा पुग्छ प्रौढावस्था वृद्धावस्थामा पुग्छ घरको भित्ताबाट झर्छ पुरानो तस्वीर बाकसभित्र चिसिन्छ आमाको चिठी । समयले गोरेटोबाट हाम्रा पाइला मेटिदिन्छ इतिहासका पानामा कति हराए अहम्का दरबार कागजमै बूढा भए
न बिहान आयो न घामको किरण नै छिर्यो न कसैको आवाज सुनियो न मेरो आवाज कसैले सुन्यो दिन बित्यो, रात बित्यो तर अध्यारो उस्तै रह्यो म आफ्नै घरको जमिनमुनि जिउँदै पुरिइरहे । चिच्याएँ, कोही छ ? तर मेरो आवाज माटोमै ठोक्कियो फेरि कराए मलाई बचाऊ म बाँच्न