राष्ट्रहरू प्रायः बाहिरी शत्रुले मात्र असफल बनाउँदैनन्। कहिलेकाहीँ तिनको क्षय भित्रैबाट सुरू हुन्छ; जब नेता आफूलाई प्रश्नभन्दा माथि ठान्छ, जब बौद्धिक समाज सोच्न छोड्छ, जब संस्थाहरू व्यक्तिको इच्छामा चल्न थाल्छन् र जब नागरिकले सत्तालाई प्रश्न गर्न छोड्छन्।
धनगढी । शनिबार बिहानै त्रिनगर भन्सार नाकामा भारतबाट फर्किने नेपालीको लामो लाइन थियो । भारतीय सुरक्षाकर्मीले एक–एक गरेर चेकजाँच गरिरहेका थिए । नेपालतर्फ पनि सुरक्षाकर्मीले यात्रुको चेकजाँच गर्दै नेपाल प्रवेश गराइरहेका थिए । कञ्चनपुरको सीमा भए
३१ असोज, काठमाडौं । नेपाली सेनाले भोटेकोशी बाढीपछि देशका विभिन्न क्षेत्रमा भएका विपद्का घटनामा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका क्रममा समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको जनाएको छ । सडक र पुल भत्किएर आवागमन ठप्प भएका तथा प्रतिकूल मौसम र दुर्गम भूगोलका कारण उद्धारमा चुनौती थपिएका क्षेत्रमा प्रविधिको उपयोग गर्दै सेनाले विपद्
नेपाली कांग्रेसका सभापति बीपी कोइराला निर्वाचन क्षेत्र नं. ३२ मोरङ दक्षिण विराटनगर पश्चिमबाट उठेका थिए । उनले चार हजारभन्दा धेरै मतान्तरले चुनाव जिते । तर, बीपी हराउनका उनकै दाजु, नेपाली कांग्रेसको ००७ सालको क्रान्तिका कमाण्डर
३१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार लिनेदिने नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज शुभकामना सन्देश जारी गर्दै पार्टीले स्थापनाकालदेखि नै चाडपर्वका अवसरमा उपहार आदानप्रदानलाई निरुत्साहित गर्दै आएको स्मरण गराएका हुन् । उनले
बलिउड अभिनेता इमरान खान अहिले चर्चामा छन् । मुम्बई प्रहरीले नोटिस जारी गर्दै उनलाई २८ अक्टोबरसम्म भारत छाड्न निर्देशन दिएको छ । इमरानले १० अक्टोबरमा मुम्बईको अगस्त क्रान्ति मैदानमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनमा भाग लिएको बताइन्छ । त्यहाँ प्रहरीले उनलाई हिरासतमा लिएको थियो । प्रहरीका अनुसार, भारतीय नागरिक नभए
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घ (एफक्यान) का अध्यक्ष निकोलस पाण्डेले झन्झटिलो कर्मचारीतन्त्रीय प्रक्रिया नहुने हो भने निर्माण व्यवसायीहरूले तोकिएकै समयभित्र गुणस्तरीय काम सम्पन्न गर्नसक्ने दाबी गरेका छन् । विपद्पछिको पुनर्निर्माणका क्रममा प्रशासनिक प्रक्रियाको झन्झट नहुँदा एक
पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास मगनी मरिक २९ असोजमा सार्वजनिक भएको छ। मधेसको सीमान्तकृत डोम समुदायकी पात्रलाई केन्द्रमा राखेर लेखिएको उपन्यासमा जातीय विभेद, सामाजिक बहिष्करण र राज्य तथा प्रशासनसँग जुध्नुपर्दाका उल्झन समेटिएका छन्। कान्तिपुर दैनिकको अनलाइन संस्करण इकान्तिपुरका सम्पादक सापकोटाका जीवन कतिपय निबन्धसंग्रह, कहर गैरआख्यान र दुःखदेखि दुःखसम्म अनुसन्धानमूलक कृति प्रकाशित छन्…
काठमाडौँ । दीपकराज गिरी नेपाली फिल्म उद्योगमा लगातार व्यावसायिक फिल्म दिँदै आएका अभिनेता हुन् । निर्माता र लेखकसमेत रहेका उनी रेडियो नाटक, सानो पर्दा हुँदै ठुलो पर्दासम्म राज गर्न सफल छन् । फिल्ममा समसामयिक हास्य व्यङ्ग्य,
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार लिने-दिने नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज शुभकामना सन्देश जारी गर्दै