दैलेख।कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला किनार, भिरालो पाखा र वन क्षेत्रको छेउछाउमा कटेरो हालेर बसोबास गर्दै आएका हजारौं परिवार यतिबेला आफ्नै जमिनको मालिक बन्ने सपना र पहिचान हिनताको छटपटीबीच दिन बिताउन बाध्य छन्। राज्यले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने नीति अघि सारेपछि दैलेखका कुल तीन हजार ४७२
हुम्ला।चीनसँगको सीमा नाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षाकर्मीले खाद्यान्न, खानेपानीदेखि स्वास्थ्य उपचारसम्मको चरम अभाव झेल्नुपरेको छ। गत ९ गतेदेखि हिल्सा नाका बन्द भएपछि त्यहाँ दैनिक उपभोग्य वस्तुको अभाव बढ्दै गएको हो। लामो समयदेखि हरियो सागसब्जी नदेखिएको स्थानीय तथा सुरक्षाकर्मी बताउँछन्। माछा–मासु पूर्णरूपमा बन्द भएको छ भने मौज्दातमा रहेको
हुम्ला । चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षाकर्मीले खाद्यान्न, खानेपानीदेखि स्वास्थ्य उपचारसम्मको चरम अभाव झेल्नुपरेको छ । गत ९ गतेदेखि हिल्सा नाका बन्द भएपछि त्यहाँ दैनिक उपभोग्य वस्तुको
कर्णाली । कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गरेर पाँच हजार प्रहरी परिचालन गरिने भएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णालीका दश वटै जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय तथा सुदृढ बनाउन
सुर्खेत। यो वर्षको साउनयता स्क्रब टाइफसको संक्रमण देशभर देखिएको छ। कर्णाली प्रदेशमा पनि यसको संक्रमण दिनप्रतिदिन बढिरहेको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशका भेरी करिडोरमा पर्ने जिल्लाहरू सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र डोल्पामा अन्य जिल्लाको तुलनामा संक्रमण बढी देखिएको छ। तीमध्ये सबैभन्दा धेरै संक्रमण सल्यानमा देखिएको छ। सल्यानमा स्क्रब टाइफसले महामारीकै रूप लिएको
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का अध्यक्ष केशरमान विकलाई पक्राउ गरी कुटपिट गरिएको आरोपबारे छानबिन गर्न कर्णाली प्रदेश प्रहरीले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
Surkhet, October 8 Around 300 Nepali citizens who went from Humla to China are stranded in Purang, Tibet, after heavy snow accumulated on the Hilsa-Simkot road section and blocked movement. With the road still closed, they cannot return home and have been forced to stay on the Chinese side. According to information provided online by
कालिकोट । सुर्खेतदेखि जुम्लासम्म ट्र्याक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली राजमार्गको यात्रा सहज छैन । साँघुरो, भिरालो बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता कर्णालीबासीले वर्षौंदेखि झेलिरहेका छन् । त्यसमाथि राजमार्गमा खसिरहने पहिरोले झनै जोखिमको अवस्था
२२ असोज, जुम्ला । कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन प्रसिद्ध धार्मिकस्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने कार्यक्रम हुने भएकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव लक्ष्मीकुमार विकले जानकारी दिए । हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ
Jajarkot, October 7 A landslide has buried a Bolero jeep at Sanata Khola in Chhayanath Rara Municipality-12, Mugu. The jeep, with registration number Lu 1 Cha 1211, was buried on Wednesday morning while returning after going from Gamgadhi towards Sanata. According to police, officers from the temporary police post in Rowa, Mugu, were sent to