जुम्ला। शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु भएको हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवा जुम्लामा प्रभावकारी बन्दै गएको छ। बितेका पाँच महिनामा यहाँका २२० जनाले घरमै राहदानी पाएका छन्। जिल्ला प्रशासन कार्यालय, राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जिल्ला हुलाक
सुर्खेत।सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नवनिर्मित भवनको पहुँच परीक्षण गरिएको छ। नगरपालिकाको नवनिर्मित भवनबाट सेवा लिनुपर्ने सबै प्रकारका मानिसका लागि समान पहुँचयुक्त भएरनभएको बारेमा परीक्षण गरिएको हो। बुधबार राष्ट्रिय अपांग महासंघ नेपालको आयोजना तथा द एसिया फाउण्डेसनको सहयोगमा सञ्चालित ‘स्थानीय सरकार सवलीकरण’ परियोजनाअन्तर्गत नगरपालिका भवनको परीक्षण गरिएको हो। सबै प्रकारका अपांगता भएकाहरुको पहु…
सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत सल्यान पुगेका सांसद बुद्धिप्रसाद पन्त (हरि) ले जिल्लामा विद्यमान विभिन्न समस्याहरू उजागर गरेका छन् । असोज २० गतेदेखि सुरु भएको अभियानको क्रममा गाउँ
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले कर्णालीका समस्या काठमाडौँले बुझ्न आवश्यक रहेको बताएका छन्। काठमाडौँमा ‘आधा अध्याय’ पुस्तक विमोचन गर्दै उनले कर्णाली, सुदूरपूर्व र सुदूरपश्चिमका नागरिकको भावना तथा उनीहरूले भोग्दै आएका दुःख–सुख राजधानी काठमाडौँले
पछिल्ला वैज्ञानिक अनुसन्धानहरूले माथिल्लो कर्णाली क्षेत्रमा हिमनदी खुम्चिँदै, हिउँ आवरण घट्दै र हिउँरेखा माथि सर्दै गएको देखाएका छन्। यी परिवर्तनले हिमालको स्वरूप मात्र होइन, तल्लो तटीय क्षेत्रको पानीको उपलब्धता, कृषि, जलविद्युत् र विपद् जोखिमसमेत बदलिँदै गएको स्पष्ट सङ्केत दिन्छन्।
कर्णाली प्रदेशमा विकास योजना छनोटको औपचारिक र कानुनी प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यले हाल आयोजना छनोट कार्यविधि र आयोजना बैंक प्रणाली लागु गरिएको छ । यस प्रणालीअन्तर्गत प्रत्येक जिल्लामा प्रदेश पूर्वाधार विकास कार्यालयका प्रमुख सदस्यसचिव रहने
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य बजारमा मंगलगढी चोकदेखि कांक्रेबिहार जोड्ने २.५ किलोमिटर सडक ५ वर्षदेखि अलपत्र छ । प्रमुख पर्यटकीय स्थल कांक्रेबिहार जाने सडक भएकाले यहाँ साना–ठुला गरी दैनिक हजारौँ सवारी साधन ओहोर–दोहोर
जुम्ला, २७ असोजः जिल्ला अदालतले एक वर्षको अवधिमा विभिन्न प्रकृति २२९ वटा मुद्दा फछ्र्योट गरेको छ । आर्थिक वर्ष २०८२÷८३ मा अदालतमा ३०८ मुद्दा दर्ता भएकामध्ये २२९ वटा फछ्र्योट भएको जिल्ला अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी
हुम्ला । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रतिबद्धता व्यक्त गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाको आयोजनामा आज बिहान सदरमुकाम सिमकोटस्थित काठेचुलीमा सरकारी निकायका प्रतिनिधि, यातायात व्यवसायी, सवारीचालक, सहचालक तथा सञ्चारकर्मीले प्रतिबद्धतासहित हस्ताक्षर गरेका हुन्। ट्राफिक नियमको
कर्णाली। हिन्दुहरूको महान् पर्व दसैँ तथा तिहारको अवसर छ। रोजगारी तथा कामको सिलसिलामा स्वदेश तथा विदेशका गएका सबै नेपालीहरू राष्ट्रिय पर्व मनाउन घर फर्कँदैछन् । लामो समयदेखि परिवार, आफन्तजन र साथीभाइ भेट्न नपाएका सबै नेपाली
सुर्खेत। नेत्रहीन युवा संघ नेपालले कर्णाली प्रदेश सरकारलाई अपांगता भएकाहरुको समावेशी रुपमा वृहत पहुँच पुग्ने गरी काम गर्न सिफारिस गरेको छ । संस्थाले मंगलबार सुर्खेतमा आयोजना गरेको ‘अपांगता भएका बालबालिकाको बालअधिकार’ सम्बन्धि प्रदेशस्तरीय नीति संवादका क्रममा अपांगतामैत्री बालअधिकारसम्बन्धि कानुन निर्माण, बाल अधिकार समन्वय संयन्त्र निर्माण, तथ्याङ्क व्यवस्थापन, न्युनतम समावेशी शिक्षा मापदण्ड तय गर्…
सुर्खेत। कर्णाली प्रदेश सरकारका प्रवक्ता समेत रहेकी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरिन्। भदौ ११ गते नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट मन्त्री नियुक्त भएकी उनले सुरुमा आफ्ना योजना सुनाउलिन् भन्ने अपेक्षा
Even as infections begin to decline, residents of the hardest-hit areas remain anxious after nine deaths, with patients still struggling to recover and farmers worried about harvesting their crops.
जुम्ला । नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२/८३ मा पाँच हजार ७८९ वटा सिमकार्ड वितरण गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म थप एक हजार २१२ वटा सिमकार्ड वितरण गरिएको कार्यालय प्रमुख
Mugu, October 13 Dhanbir Kami, 75, of Chhayanath Rara Municipality-5 in Mugu district, has died after being attacked with a sharp weapon. According to DSP Raviraj Thapaliya of the District Police Office, Mugu, 32-year-old resident Ajabir Kami attacked Dhanbir with a khukuri. Dhanbir died on the way to the district hospital, where he was being
मुगु।मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर कामीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार स्थानीय ३२ वर्षीय अजविर कामीले ती ज्येष्ठ नागरिकलाई धारिलो हतियार (खुँडा) प्रहार गरी घाइते तुल्याएकामा उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो। खुँडा प्रहार गरी फरार रहेका
Kathmandu, October 13 Jiwan Bahadur Shahi has been elected joint general secretary of the Nepali Congress at the party’s 15th General Convention. Shahi, who also leads the Nepali Congress parliamentary party in Karnali Province, was elected joint general secretary representing the disadvantaged region. The party’s media centre confirmed Shahi’s election based on the final results
मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका-०५ कार्कीवाडामा धारिलो हतियार खुडा प्रहार गरी एक वृद्धको हत्या गरिएको छ। ७५ वर्षीय धनबिर कामीको हत्या गरेको अभियोगमा सोही ठाउँका ३२ वर्षीय अजबिर कामीलाई प्रहरीले पक्राउ गरेको हो । २०८३ असोज २७
२७ असाेज, विराटनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयतालाई सुदृढ गर्ने प्रक्रियामा अझ ठूलो मेहनत गर्नुपर्ने अवस्था आएको बताएका छन् । मंगलबार विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै उनले देशमा विभिन्न खालका भ्रमहरू सिर्जना भइरहेको हुनाले संघीयतालाई सुदृढ गर्ने प्रक्रियामा अझ ठूलो मेहनत गर्नुपर्ने अवस्था आएको बताएका हुन् । संघीयता कार्यान्वयन र अभ्यास…
२७ असोज, विराटनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयतालाई सुदृढ गर्ने प्रक्रियामा अझ धेरै मेहेनत गर्नुपर्ने अवस्था आएको बताएका छन् । मंगलबार विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै उनले देशमा विभिन्न खालका भ्रमहरू सिर्जना भइरहेको हुनाले संघीयतालाई सुदृढ गर्ने प्रक्रियामा मेहेनत गर्नुपर्ने अवस्था आएको बताएका हुन् । संघीयता कार्यान्वयन र अभ्यासको झण्ड…