Surkhet, October 7 – Most parts of Karnali Province have been receiving rain for the past 24 hours. Because rain is still falling in districts including Humla, Jajarkot, Dailekh, Surkhet and Western Rukum, a weather warning has been issued for all districts of the province for today. With rain continuing across most of the province,
काठमाडौँ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर–३ का अध्यक्ष केशरमान विकलाई प्रहरी हिरासतमा कुटपिट भएको आरोप लागेको छ । नेपाली कम्युनिस्ट पार्टीका कर्णाली प्रदेश सदस्य समेत रहेका विकलाई प्रहरीले हिरासतमा कुटेर घाइते बनाएको भन्दै
Surkhet, October 7 Heavy snowfall has cut off the northern parts of Namkha Rural Municipality in Humla from the road network, leaving residents of the Limi and Hilsa areas struggling to travel and access essential supplies. Up to three and a half feet of snow has accumulated at Nyalu and Nara La, blocking roads leading
हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका लिमी र हिल्सा क्षेत्रलाई सडक सञ्जालबाट अलग पारेको छ । न्यालु र नारा लेकमा साढे तीन फिटसम्म हिउँ जमेपछि असोजको पहिलो सातादेखि लिमीको आवागमन ठप्प छ । सडक बन्द हुँदा अत्यावश्यक कामका लागि समेत स्थानीयले हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था आएको छ।
हुम्ला । जिल्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ । नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात
२१ असोज,सुर्खेत । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा कुटपिटबाट घाइते भएको आरोप लागेका आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान बिकलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ। उनलाई बुधबार बिहान करिब ३ बजे सुर्खेत ल्याइएको हो। वडाध्यक्ष बिकको टाउको, अनुहार र घाँटीमा चोट लागेको बताइएको छ। उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ। नेपाली कम्युनिस्ट
२१ असोज, काठमाडौं । पछिल्लो समय सल्यान जिल्लामा लागुऔषधको प्रयोग तथा कारोबारको अवस्था बढ्दै गएपछि यसको नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय सल्यानले सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय बैठक गरेको छ । प्रमुख जिल्ला अधिकारी वन्दनाकुमारी केसीको अध्यक्षतामा बसेको बैठकले लागुऔषध नियन्त्रणका लागि विभिन्न ६ बुँदे निर्णय गरेको हो । बैठकले नेपाल सरकारबाट प्रतिबन्धित साइकोट्रोपिक
जुम्ला । गत जेठमा रोपेको मार्सी धान पाक्न थालेको छ । यहाँका धानफाँट पँहेलपुर हुन थालेका छन् । पछिल्लो समय देश तथा विदेशमा मार्सी धानको चामलको माग बढ्दै गएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी
जुम्ला। गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ। यहाँका धानफाँट पँहेलपुर हुन थालेका छन्। पछिल्लो समय देश तथा विदेशमा मार्सी धानको चामलको माग बढ्दै गएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए। यो याममा खेतबारी मार्सीधानलगायत अन्य जातको धानले पँहेलपुर भएको छ। मार्सीधान, संरक्षण प्रवर्द्धनमा प्रदेश सरकारको प्रथामिकतामा परेको छ। कार्यक्राअन्तर्गत प्राङ्गारिक कृषि प्रवद्र्धन,
कर्णाली। राष्ट्रिय कृषक समूह महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष सन्तबहादुर केसीले वर्गीकरणसहितको किसान परिचयपत्र वितरण गर्न सरकारसँग माग गरेका छन्। वीरेन्द्रनगर, भेरीगङ्गा र लेकबेसी नगरपालिकाको संयुक्त आयोजनामा मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘स्थानीय प्रकोप तथा जलवायु उत्थानशीलता अभ्यास,
The disease has spread to several local units since emerging in Darma Rural Municipality in July, with 606 people testing positive and nine deaths reported.
काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्। शाही कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन्।
१० असोज, काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-१० मा भारी वर्षापछि अर्माखोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ । वडाध्यक्ष टिकाराम खड्काका अनुसार बाढीले एउटा घर, दुई वटा किराना पसल, एउटा गोठ र १० वटा पानी घट्ट बगाएको छ । राति साढे ८ बजेतिर परेको भारी वर्षापछि आएको बाढीले उज्वन खड्काको घर बगाएको छ ।
२० असोज, सुर्खेत । छिमेकी सल्यानमा ९ जनाको मृत्यु हुँदै गर्दा जाजरकोटमा स्क्रब टाइफस संक्रमण बढ्दै गएको पाइएको छ। साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा चार सय चार जना शङ्कास्पद बिरामीको परीक्षण गर्दा एक सय २२ जनामा संक्रमण पुष्टि भएको हो। जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटको तथ्याङ्कअनुसार साउनको तुलनामा भदौ र असोजमा
काठमाडौँ । जाजरकोट जिल्लामा पछिल्लो ६ घण्टाको अवधिमा १०२.६ मिलिमिटर वर्षा मापन भएको छ । जाजरकोटस्थित मौसम मापन केन्द्रका अनुसार उक्त अवधिमा परेको यो पानी ‘धेरै भारी वर्षा’ हो, जुन पछिल्लो ६ घण्टामा देशभरमै मापन
सुर्खेत। कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्य न्यायधिवक्ता सर्वराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले मुख्यन्यायधिवक्ता जोशीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। कर्णाली प्रदेशका मुख्यमन्त्री
काठमाडौँ । नेपाली एथलेटिक्सका गौरव तथा पूर्वधावक एवं प्रशिक्षक हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’का रूपमा सम्मानित भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले सोमबार सुर्खेतमा रोकायालाई नगद २ लाख