१८ असोज, जुम्ला । जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकको स्तरोन्नति तथा निर्माणको सम्झौताअनुसार काम नगर्ने छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सडक डिभिजनसँग उक्त राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष २०७५ देखि २०८० सालसम्म सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरिएको विषयलाई लिएर सांसद ज्ञानेन्द्र शाहीले रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन् । जुम्लाको स्याउ बाँडेर केन्द्रीय समिति बैठक सुरु गरेकोमा लामिछानेप्रति
१७ असोज, सुर्खेत । हुम्लाको सदरमुकाम सिमकोटदेखि नेपाल–चीन सीमास्थित हिल्सासम्म जोड्ने सडक अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रका नागरिक तथा पर्यटक समस्यामा परेका छन् । हिमपात र पहिरोका कारण नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडोढुङ्गामा सडक अवरुद्ध भएपछि हिल्सा–सिमकोट सडकखण्ड पूर्ण रूपमा बन्द भएको हो । सडक अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रबाट सदरमुकाम सिमकोट आउने नागरिकलाई आवतजावतमा
१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले मुगुको सोरु गाउँपालिका–३ मा १९ वर्षीय युवालाई वडा सभापति चयन गरेको छ । १५आंै महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न वडा अधिवेशनले १९ वर्षीय पवन कार्कीलाई वडा सभापति चयन गरेको हो । कार्कीको नेतृत्वमा २० सदस्यीय वडा कार्यसमिति समेत चयन गरिएको छ । कांग्रेस महासमिति सदस्य धर्मराज शाहीको प्रमुख आतिथ्यतामा
तीन दिनको छोटो बिदा थियो, भदौ १९, २० र २१ गते । घर गएर पुनः फर्किन पनि पर्याप्त समय थिएन । त्यसमाथि कर्णाली राजमार्गमा ठाउँ–ठाउँमा पहिरो गएको खबरले यात्राको सम्भावना झन् जोखिमपूर्ण देखिन्थ्यो । तीन
जुम्ला । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले रक्तसञ्चार सेवा (ब्लड ट्रान्सफ्युजन सर्भिस) सञ्चालनमा ल्याएको छ । सेवा सञ्चालनमा आएसँगै आकस्मिक उपचार,शल्यक्रिया,प्रसूति,चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीलाई आवश्यक पर्ने रगत स्थानीयस्तरमै उपलब्ध हुने प्रतिष्ठानका प्रमुख
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मुख्यमन्त्री भएको ६३ दिनसम्म पनि सम्पत्ति विवरण सार्वजनिक नभएको’ भन्दै रातोपाटीमा समाचार प्रकाशित भएपछि शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको
काठमाडौँ । दैलेखको जलजले क्षेत्रमा चिनियाँ प्राविधिक टोलीद्वारा भइरहेको प्राकृतिक ग्यास उत्खनन कार्य अचानक रोकिएपछि त्यसको आधिकारिक जानकारी माग्दै प्रतिनिधि सभामा प्रश्न उठेको छ। नेपाली कांग्रेसका सांसद कालीबहादुर सहकारीले उत्खनन क्षेत्र सुरक्षाकर्मीको मात्र नियन्त्रणमा रहनु र प्राविधिक
Humla, October 2 Heavy snowfall has disrupted travel along the Hilsa-Taklakot route in northern Humla, leaving 41 Nepali nationals stranded at Hilsa. Immigration Officer Bimal Paudel said the stranded people are residents of Namkha Rural Municipality-1, 2 and 3, most of whom are engaged in business in Taklakot. They had reached Hilsa last Friday but
उच्च ज्वरो आउनु, रातो आँखा देखिनु, श्वासप्रश्वासमा असहजता, कानमा कृत्रिम आवाज सुन्निनु अनि शरीरमा घाउको पाप्रो देखिए त्यो ‘ओरिन्टा सुत्सुगामुसी’ नामक ब्याक्टेरियाको सङ्क्रमण भएको हुन सक्दछ। ‘ओरिन्टा सुत्सुगामुसी’ सङ्क्रमण ‘चिगर माइट’ नामक किर्नाले मानिसमा सार्ने गर्दछ
जुम्ला । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ र तिहारलगायत चाडपर्वलाई लक्षित गरी ५० क्विन्टल चिनी ल्याउने तयारी गरेको छ। जिल्लामा चिनीको माग अत्यधिक रहेको अवस्थालाई मध्यनजर गर्दै खाद्य कम्पनीको केन्द्रीय कार्यालयले ५०
Key Takeways: Nepali residents remain unable to travel beyond Hilsa About 2 to 2.5 feet of snow has accumulated in the area Travel is expected to resume from Oct. 4 Snow has...