जुम्लामा पाक्न थाल्यो मार्सीधान
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
जुम्ला। गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ। यहाँका धानफाँट पँहेलपुर हुन थालेका छन्। पछिल्लो समय देश तथा विदेशमा मार्सी धानको चामलको माग बढ्दै गएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए। यो याममा खेतबारी मार्सीधानलगायत अन्य जातको धानले पँहेलपुर भएको छ। मार्सीधान, संरक्षण प्रवर्द्धनमा प्रदेश सरकारको प्रथामिकतामा परेको छ। कार्यक्राअन्तर्गत प्राङ्गारिक कृषि प्रवद्र्धन,
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
