सरकारको सुशासनको नारा र व्यवहारमा तालमेल मिलेन : साजिदा खातुन सिद्धिकी
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले वर्तमान सरकारको सुशासनको नारा र व्यवहारबिच तालमेल नमिल्दा सुशासनको दाबी हास्यास्पद बनेको आरोप लगाएकी छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विभिन्न सरकारी निकायमा विवादास्पद
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
