लगातारको वर्षापछि खुल्यो मौसम, तस्बिरमा हेर्नुहोस्
रातोपाटी
·
·
५७ मिनेट अगाडि
काठमाडौँ । लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम खुल्न थालेको छ । बिहानैदेखि वर्षा हुँदा प्रभावित बनेको जनजीवन मौसममा सुधार आएसँगै क्रमशः सामान्य बन्दै गएको छ । भारतको बङ्गालको खाडीमा विकसित चक्रवात
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
