राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरू गर्यो टेलिमेडिसिन सेवा
रातोपाटी
·
·
एक घण्टा अगाडि
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रविधिको माध्यमबाट विशेषज्ञ स्वास्थ्य सेवालाई आम नागरिकको पहुँचमा पुर्याउने उद्देश्यले टेलिमेडिसिन सेवा सुरु गरेको छ। सेवा शुभारम्भको पहिलो दिन शिवराज अस्पतालको अनुरोधमा प्रतिष्ठानको इन्टरनल मेडिसिन विभागका चिकित्सक डा.सञ्जय पौडेलले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
