खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

शैलुङ : प्रकृति र आस्थाको संगम

अनलाइनखबर · · ५१ मिनेट अगाडि

चरिकोटको चरिघ्याङस्थित कालिञ्चोक एफएमको कार्यालयबाटै आँखै अगाडि देखिन्छ, शैलुङ । मौसमअनुसार शैलुङको रूप फेरिइरहन्छ । हिउँ पर्दा सेताम्मे भएर ढकमक्क हुन्छ भने वर्षायाममा हरियो घाँसे मैदान र वनस्पतिले शैलुङलाई झनै मनमोहक बनाउँछ । छिनछिनमा बदलिरहने मौसम, बादलसँग लुकामारी खेल्ने डाँडाकाँडा, बिहानको सूर्योदय र साँझको सूर्यास्तले शैलुङसँगको आत्मीयता झनै बढाइदिन्छ । शैलुङ टाढाबाट हेर्दा जति सुन्दर

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X