मन्त्रालयको सूचनामा पोर्टलमा पर्याप्त रगत, तर अस्पतालमा पाइँदैन
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । अहिले देशमा रगतको अभाव अत्यधिक बढेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको रक्त सूचना पोर्टलमा भने देशभर जम्मा ९ हजार २४३ पिन्ट रगत मौजुद रहेको र विभिन्न रक्त समूहका रगतहरू पर्याप्त मात्रामा उपलब्ध
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्