ओलीलाई प्रचण्डको प्रस्ताव- देश संकटमा छ, एकताबद्ध होऔं
सेतोपाटी
·
·
एक घण्टा अगाडि
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा (एमाले) सहित सबै वामपन्थी शक्तिहरूलाई एकताको लागि आह्वान गरेका छन्।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्