कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेटवार्ता
रातोपाटी
·
·
५९ मिनेट अगाडि
सुर्खेत। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलीक अरिएल बासबीच शिष्टाचार भेटवार्ता भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालका लागि इजरायलका राजदूत स्मुलीक अरिएल बासले दुई देशबीचको ऐतिहासिक एवं
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्