सरकारका ६ निर्णय : अध्यादेशदेखि सडक ऋणसम्म
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं।सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने, सडक सुधारका लागि वैदेशिक सहायता स्वीकार गर्नेलगायत ६ वटा निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंक (एडीबी) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्