परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपालले कोपमा सहभागिता जनाउने निर्णय
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । सरकारले टर्कीमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा सहभागिता जनाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्