सबै कम्युनिस्ट पार्टी एकताबद्ध हुनुपर्छ : प्रचण्ड
बाह्रखरी
·
·
एक घण्टा अगाडि
“विगतमा हामीले एकता गर्यौँ । थुप्रै उतारचढावहरू भोग्यौँ । आज देश असाधारण संकटमा छ । यो बेला हामी सबैले आफ्नो सोचाइलाई, बुझाइलाई र भावनालाई अझ फराकिलो गर्नुपर्ने अवस्था आएको छ,” प्रचण्डले भने ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्