मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछ : मन्त्री गौतम
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप प्रक्रियालाई सरल, सहज र कम खर्चिलो बनाउने उद्देश्यले मेलमिलापसम्बन्धी ऐन संशोधन गर्न लागिएको बताएका छन्। प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको साेमबारको बैठकमा मेलमिलापसम्बन्धी (दोस्रो
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्