श्रममन्त्री र आइएलओका कन्ट्री डाइरेक्टरबिच भेटवार्ता
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का कन्ट्री डाइरेक्टर नुमान ओज्जानले भेटवार्ता गरेका छन्। मंगलबार मन्त्रालयमा भएको भेटमा नेपालका ७५३ वटै स्थानीय तहमा रहेका सीप, रोजगार तथा उद्यमशीलता केन्द्रहरूको सुदृढीकरण, मर्यादित
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्