सम्पूर्ण वामपन्थी एकजुट नभए देश र कम्युनिस्ट आन्दोलन रहँदैन : उमा भुजेल
रातोपाटी
·
·
एक घण्टा अगाडि
माओवादी जनयुद्धकालका चर्चित ‘जेल ब्रेकर’ उमा भुजेल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन् । मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रम गरी भुजेललाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले पार्टीमा स्वागत गरेका थिए
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्