प्रधानमन्त्री कार्यालयमा सचिव बैठक : यस्ता छन् निर्णय
रातोपाटी
·
·
एक दिन अगाडि
काठमाडौं । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सचिवहरूको नियमित बैठकले विभिन्न निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिनेसहितका निर्णय गरेको हो । बैठकले कालोबजारी नियन्त्रणका लागि सम्बन्धित मन्त्रालयलाई
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्