संघीय संसद्को अधिवेशन आह्वान गर्न कांग्रेसको माग
रातोपाटी
·
·
एक दिन अगाडि
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक तत्काल आह्वान गर्न सरकारसँग माग गर्ने निर्णय
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्