आङ्देम्बेले सभामुखलाई जानकारी गराए विपक्षीको संसद् अधिवेशन आह्वानको माग
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपक्षी दलहरूको बैठकले गरेका निर्णयबारे जानकारी गराएका छन् । सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा मंगलबार दिउँसो भएको भेटमा आङ्देम्बेले सोमबार बसेको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्