कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र सभामुख अर्यालबीच भेटवार्ता
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
१७ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबीच भेट वार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आङ्देम्बे र अर्यालयबीच भेटवार्ता भएको हो ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्