आङ्देम्बेको आरोप– अध्यादेशबाट देश चलाउन खोजियो, कर्मचारीतन्त्रमा आतंक सिर्जना गरियो
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै कर्मचारीतन्त्रमा चरम आतंक सिर्जना गरिएको आरोप लगाएका छन् । मंगलबार सभामुख डोलप्रसाद अर्याललाई सिंहदरबारमा भेटेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै आङदेम्बेले भने,
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्