अनसनरत गोविन्द केसीलाई काठमाडौं ल्याइयो
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं।चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा आमरण अनसन बसेका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। स्वास्थ्य अवस्था बिग्रिएपछि इलाम जिल्ला अस्पतालमा उपचाररत केसीलाई सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो। उनको उपचार त्रिवि शिक्षण अस्पतालमा गरिने केसीको सचिवालयले जनाएको छ। गत कात्तिक १४ गते राति अस्पताल भर्ना गरिएका केसीको
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्