पत्रकार पक्राउ प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसको माग
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार स्वेच्छाचारी बन्दै गएको र विधिको शासन तथा प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको आरोप लगाउँदै छानबिनका लागि संसदीय छानबिन समिति बनाउन माग गरेको छ । सोमबार बिहान सिंहदरबारमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्