सरकारले प्रतिपक्षी र संसद्लाई हेपेको महामन्त्री पौडेलको आरोप
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारले प्रतिपक्षी दल, संसद्, जनता र सञ्चार जगत्लाई हेपेर ज्यादती बढाएको आरोप लगाएका छन्। सोमबार सिंहदरबारमा आयोजित कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले सरकार पूर्ण रूपमा स्वेच्छाचारी बन्दै गएको दाबी गरे। महामन्त्री पौडेलले सरकारले संविधान र कानुनको ठाडो बेवास्ता गरेको र कानुनी व्यवस्थालाई कमजोर पार्दै सत्ताको चरम दुरुपयोग
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्