११ फिटको राजगोमनको उद्धार
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
मकवानपुर।हेटौंडा उपमहानगरपालिका–१५ भोर्लेस्थित एक किराना पसलबाट राजगोमन सर्प (किङ कोब्रा) को सुरक्षित उद्धार गरिएको छ। स्थानीय महेन्द्र दोङको पसलको दराजमा भेटिएको करिब ११ फिट लामो विषालु राजगोमन सर्पलाई उद्धारकर्ता राजेश थापा ‘गरिब’ र रोशन थापा ‘दीप’ ले करिब आधा घण्टाको प्रयासपछि सुरक्षित उद्धार गरेका हुन्। पसलको दराजमा सर्प देखिएपछि स्थानीय वडा सदस्य सिंहबहादुरले उद्धारकर्ता राजेश
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्