कांग्रेस कास्की–१ ले सुत्केरीलाई लोकल भाले, नवजात शिशुलाई नयाँ कपडा दिने
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
१६ कात्तिक, पोखरा । सुत्केरी आमाको पोषणका लागि लोकल कुखुराको एउटा भाले र नवजात शिशुका लागि नयाँ कपडा उपलब्ध गराउने गरी नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने भएको छ । आर्थिक रूपमा विपन्न तथा दलित समुदायका ३१ वर्षमुनिका सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गरी क्षेत्रीय समितिले एक वर्षसम्म
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्