भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण
रातोपाटी
·
·
एक दिन अगाडि
तनहुँ । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको विकल्प तयार हुँदै गएको छ । उत्पादन भएको फूललाई लामो समयसम्म
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्