स्याङ्जामा दुई लाख ४९ हजार मतदाता कायम
रातोपाटी
·
·
एक घण्टा अगाडि
स्याङ्जा । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले दुई हजार ५७२ मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ । कार्यालयले असोजमा सम्पन्न गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रमअनुसार मृत्यु भएका र दोहोरो नामावली भएकाको नाम मतदाता सूचीबाट हटाएको हो
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्