पाउद्वार–खोप्रा पदमार्ग श्रमदानबाट मर्मत
रातोपाटी
·
·
एक घण्टा अगाडि
म्याग्दी । गत असोज महिनाको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वार गाउँदेखि खोप्रा (खोपारा) जोड्ने पदमार्ग सञ्चालनमा ल्याइएको छ। पाउद्वारका बासिन्दाले श्रमदान गरेर पाउद्वार-खोप्रा-खयर पदमार्गको पाउद्वार-हिलडाँडा-लरेनी खण्डको मर्मत गरी सञ्चालनमा ल्याएका हुन्। पाउद्वार पर्यटन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्