अविरल वर्षाले बेथानचोकमा दुई घर र गोठमा क्षति
रातोपाटी
·
·
३८ मिनेट अगाडि
बनेपा । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ खहरे खोलामा ग्राबेलसहितको लेदोमाटो बग्दा दुई घर र एउटा गोठमा क्षति पुगेको छ । आज बिहान लेदोमाटो बगेर स्थानीय शेरबहादुर तामाङको ढुङ्गा-माटोले बनेको जस्ताको छानो भएको एकतले घर
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
