सिस्नेरीमा लेदोसहितको पहिरो हेटौँडा–भीमफेदी–दक्षिणकाली सडक अवरुद्ध
रातोपाटी
·
·
४७ मिनेट अगाडि
हेटौँडा । अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा लेदोसहितको पहिरो खस्दा हेटौँडा–भीमफेदी–दक्षिणकाली सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहान १०ः३० बजेको समयमा इन्द्र सरोवर गाउँपालिका–३ स्थित सिस्नेरी पेट्रोल पम्प नजिकै सडक माथिबाट
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
