हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक अवरुद्ध, फाखेल र त्रिभुवन राजपथ सञ्चालनमा
रातोपाटी
·
·
५१ मिनेट अगाडि
मकवानपुर । लगातारको वर्षाका कारण पहिरो र लेदो खसेपछि हेटौँडाबाट काठमाडौँ जोड्ने दुईवटा सडकमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । कान्तिलोकपथमा पहिरो खसेको छ भने भीमफेदी–कुलेखानी–सिस्नेरी सडकखण्डमा लेदो खसेपछि यातायात सञ्चालनमा समस्या भएको हो । ललितपुरको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
