लगातारको वर्षाका कारण काठमाडौँको जनजीवन अस्तव्यस्त
रातोपाटी
·
·
४९ मिनेट अगाडि
काठमाडौँ । बंगालको खाडीमा विकसित 'अर्नब' चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। शनिबार बिहानैदेखि काठमाडौँ उपत्यकामा वर्षा भएपछि यहाँको जनजीवन प्रभावित बनेको छ। बिहानैदेखि आकाश धुम्मिनुका साथै निरन्तर वर्षा हुँदा सर्वसाधारणको दैनिक गतिविधिमा असर
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
