बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’
रातोपाटी
·
·
एक दिन अगाडि
कास्की । पोखराको दोस्रो ठुलो बेगनास तालको किनारमा शुक्रबारदेखि ‘फिस फेस्टिभल’ सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले आयोजनामा तालको पहिचानलाई स्थानीय माछा, रैथाने खानपान र मौलिक संस्कृतिसँग जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्