वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन
रातोपाटी
·
·
४८ मिनेट अगाडि
मुस्ताङ । भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ । अर्नब चक्रवात प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले बारागुङ मुक्तिक्षेत्र–३ चैले सडक भासिदा आज बिहानैदेखि अवरुद्ध भएको थियो । यसअघि ‘ग्याबिन वाल’ले उकासेर सडक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
