वर्षाले पाेखराकाे पर्यटकीय गतिविधि प्रभावित
रातोपाटी
·
·
एक घण्टा अगाडि
पाेखरा । प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको छ । दसैँलगत्तै यहाँका विभिन्न गन्तव्यमा पर्यटक बढेकामा शुक्रबारदेखि भएको वर्षा र हिमपातले चहलपहल घटेको हो । मुख्य पर्यटकीय याम चलिरहेका बेला मौसमले चुनौती थपेको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
