हिमपात भएपछि मनाङमै रोकिए पर्यटक
रातोपाटी
·
·
५३ मिनेट अगाडि
मनाङ । बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले माथिल्लो मनाङका पर्यटकीय गन्तव्यमा पुग्ने पर्यटक मनाङमा रोकिएका छन् । माथिल्लो क्षेत्रमा हिमपात बाक्लो भएपछि पूर्ण रूपमा पदयात्रा नजान सूचना
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
