'दसैँ आयो, तर आमाबुवा आउनुभएन'
रातोपाटी
·
·
२ हप्ता अगाडि
बाँके । पछिल्लो केही दिनयता गाँउघरमा दसैँको चहलपहल र उल्लास बढेको छ । प्रत्येक घरआँगन सरसफाइ र रङरोगन गरी चिटिक्क पारिएको छ । वर्षभरि टाढा रहेका आफन्त मान्यजनको हातबाट टीका र जमरा थाप्न गाउँघर फर्किरहेका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्