पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर
रातोपाटी
·
·
२४ मिनेट अगाडि
पाल्पा । श्रीमान् गुमाएको पीडा । भूकम्पले चर्किएको घर । वर्षायाममा कसरी ओत लाग्ने होला भन्ने चिन्ता । रामपुर नगरपालिका–४ छतिवन डाँडाकी विष्णुमाया रानाका लागि विगतका दिन सहज थिएनन् । दुःखपछि सुख फर्किन्छ भने जस्तै,
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्