बेवारिसे कार बरामद
रातोपाटी
·
·
१८ मिनेट अगाडि
रुपन्देही । प्रहरीले भारतीय नम्बर प्लेटको मर्सिडिज कार मङ्गलबार बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवाबाट जिजे २१ सिबी ६००१ नम्बरको भारतीय कार बरामद गरिएको हो । प्रहरी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्